TRENDING
होमपेज
पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतितोला ७ रुपैयाँ, डिजेल तथा मट्टीतेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । निगम संचालक समितिले आजै रातिदेखि लागू हुने गरि पेट्रोल, डिजेटल तथा मट्टीतेलको भाउ घटाउने निर्णय गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट नै पेट्रोल ६।७५ रुपैयाँ र डिजेल ५।०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ १५४ रुपैयाँ तोकिएको छ । यसअघि भने पेट्रोल, डिजेल तथा मट्टीतेलको अधिकतम मूल्य क्रमशः १७८ रुपैयाँ र १५९ रुपैयाँ रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७