TRENDING
होमपेज
पहाडी क्षेत्रमा मौसम आंशिक बदली


काठमाण्डौ । आज बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । कोशी र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा आज दिउँसो मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । मधेश प्रदेशसहित अरु बाँकी भागमा मौसम सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव हटेको र मौसम सुधार हुँदै गएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७