

काठमाडौं । सहकारी ठगीमा मुछिएर बदनाम भएका गृहमन्त्री रवी लामिछानेमाथि बैंक ठगीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
गोर्खा मिडियाका अध्यक्षसमेत रहेका जीवी राईले देशका विभिन्न ठाउँमा सञ्चालन गरेका सहकारीमा जम्मा भएको करोडौं रुपैयाँ ‘ग्यालेक्सी फोर के टेलिभिजन’ सञ्चालन गर्ने नाममा दुरुपयोग भएपछि सहकारी पीडितहरूले गृहमन्त्री लामिछानेमाथि कारबाहीको माग गरिरहेकै बेला हिमालयन बैंकले गोर्खा मिडिया नेटवर्कविरुद्ध २०८१ वैशाख ४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको स्रोतले बताएको छ ।
सो स्रोतका अनुसार गोर्खा मिडिया नेटवर्क अन्तर्गत ‘ग्यालेक्सी फोर के टेलिभिजन’ले ‘को बन्छ करोडपछि रु’ नामक कार्यक्रम प्रायोजन गर्न तत्कालीन सिविल बैंकसँग सम्झौता गरेको थियो । उक्त कार्यक्रम नायक राजेश हमालले सञ्चालन गर्ने विज्ञापन पनि टेलिभिजनमा बजेको थियो । तर, लामो समय बित्दा पनि उक्त कार्यक्रम सञ्चालन हुन सकेन ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७