TRENDING
होमपेज
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु


एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ।
विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी का सञ्चार अधिकारी राणा डेराजले बघलान प्रान्तमा ३११ जनाको मृत्यु भएको जानकारी दिए। दुई हजार ११ घर पूर्णरूपमा नष्ट भएको र दुई हजार ८०० घर क्षतिग्रस्त भएको जनाएका छन्।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७