TRENDING
होमपेज
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा


एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएर आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले खेलको २० औँ मिनेटमा गोल गरे । जित पछि आर्सनलको ३७ खेलमा ८६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३६ खेलमा ८५ अङ्क छ । आर्सनलले अब आउँदो हप्ता एभर्टनसँग खेल्नेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७