TRENDING
होमपेज
ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम


काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले देशभर बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय पहुँचबाट बाहिर रहेका समुदायको पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
वित्तीय साक्षरता अभियान अन्तर्गत १६९ शाखा मार्फत २० हजारभन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी लगायतका विषयवस्तुमा जानकारी गराइएको थियो ।
बैंकिङ सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमले वित्तीय निर्णयहरू लिनको लागि सचेत, सशक्त बनाउनुका साथै आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७