TRENDING
होमपेज
काठमाण्डौ उपत्यकाको तुवाँलो तत्काल नहट्ने


काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा तुवाँलो लागेको छ । हिजो अस्तिको जस्तै मौसम धुम्म नै छ । दिउँसोपख केही समय आकाश खुले पनि तत्काल तुवाँलो पूर्णरूपमा हट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
तुवाँलो हट्न हावा र पानीको भूमिका हुन्छ । तर काठमाण्डौ उपत्यकामा तत्काल पानी पर्ने सम्भावना छैन । हावा कतिबेला चल्छ पूर्वानुमान गर्न गाह्रो रहेको मौसमविद्ले बताएका छन् ।
केही दिन यता काठमाण्डौमा वायु प्रदूषण पनि बढेको छ । बर्सेनि पि–मनसुनको यो बेलामा काठमाण्डौमा प्रदूषण उच्च हुने गरेको छ । अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७