TRENDING
होमपेज
रोड्रिगोको २ गोलमा रियल विजयी


रोड्रिगोको २ गोलमा रियल विजयी
काठमाडौं । रोड्रिगोको दुई गोलमा शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई २(० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा एक(एक गोल गरे । उनले आठौं मिनेटमा ब्राहिम डियाजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा जुड बेलिङघहमको पासमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन ।
जितपछि रियलले ३० खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको बार्सिलोनामाथि पुनस् ८ अंकको अग्रता बनाएको छ । समान खेलबाट बार्सिलोनाको ६७ अंक छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७