TRENDING
होमपेज
इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित


काठमाडौं । सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।
विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७