TRENDING
होमपेज
पानीभन्दा धेरै ढल बग्छ बाग्मती


काठमाडौं । मानवको जीवन पानीमै भर परेको हुन्छ। विश्वमा मानव इतिहास पनि खोला नदीको किनार बाटै सुरु भएको पाइन्छ।
जनसंख्या वृद्धि, औद्योगीकरण, शहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरूमा असर गरिरहेको छ। काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरू नभइ ढल, नाली जस्तो देखिन्छन्।
बाह्रै महिना कालो, पहेंलो पानी बाहेक बगेको कहिल्यै देखिंदैन। उपत्यका भएर बग्ने मुख्य नदी बागमती , विष्णु मति , धोबीखोला , टुकुचेलगायत मुहानबाट निस्केको केहीबेरमै सफा पानीबाट कालो ढल बनेर बग्ने गर्दछ।
उपत्यका भएर बग्ने नदी सफा देखिएको कथामा मात्र सीमित रहने भयो। बागमती , विष्णुमती , धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म पानी कालो हैन, सफा नीलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएलारु
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७