TRENDING
होमपेज
काठमाण्डौ–हेटौंडा जोड्ने सडक २३ गतेसम्म बन्द


काठमाण्डौ । हेटौँडालाई काठमाण्डौसम्म जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक आजदेखि १६ दिनसम्मका लागि बन्द भएको छ । महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक फराकिलो बनाउने काम भैरहेकाले आउँदो २३ गतेसम्मका लागि बन्द गरिएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्ने लगायतका काम भइरहेकोले १६ दिन सडक बन्द गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सडकको मकवानपुर र काठमाण्डौ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७