TRENDING
होमपेज
रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु


एजेन्सी । रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु भएको छ । रुसको विदेश मन्त्रालयले नेपाली दूतावासलाई बुझाएको मृतकको सूची अनुसार तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुनमगर, बाँकेका चन्द्रप्रकाश बिसी, प्युठानका सोमेश सुनार, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल, मकवानपुरका विजयबहादुर थोकर, धनुषाका विमलकुमार गजमेर, मोरङका गयानन्द साह, विकास राई र घनश्याम शाही तथा नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसी छन् । त्यसैगरि, ठेगाना नखुलेका अभिषेक बुढा, क्षितिज बस्नेत र जितबहादुर घिसिङको पनि मृत्यु भएको जनाइएको छ ।
यससँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७