TRENDING
होमपेज
अस्ट्रेलियाली जनावरको आक्रमणबाट २० हजारभन्दा बढी घाइते


एजेन्सी । सरकारी तथ्यांकअनुसार २०२१–२२ मा २० हजारभन्दा बढी अस्ट्रेलियालीहरू जनावरहरूको आक्रमणबाट घाइते भएका छन्। उनीहरुलाई चोटपटक लागेर अस्पताल भर्ना गरिएको तथ्यांक छ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर ९एआईएचडब्लु० द्वारा प्रकाशित प्रतिवेदनले सन् २०२२ को जुनको अन्त्यसम्म १२ महिनामा अस्ट्रेलियामा जनावरसँग सम्बन्धित २३ हजार ३८० घाइते अस्पतालमा भर्ना भएको खुलासा गरेको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७