TRENDING
होमपेज
संघीय निजामती विधेयक आज प्रतिनिधिसभामा पेश हुने


काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती विधेयक आज प्रतिनिधिसभामा पेश हुने भएको छ।
बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्नेछन्। लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते तत्कालीन सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदमा दर्ता गरेकी थिइन्। विविधेयकमा सरकारी जागिरमा भर्ति हुन पाउने उमेरको सीमा घटाइएको छ।
आजको बैठकमा संघीय निजामती विधेयक प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेलगायतका कार्यसूची रहेको संघीय संंसद सचिवालयले जनाएको छ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७