TRENDING
होमपेज
इजरायली आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३० हजार ९६० पुग्यो


एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३० हजार ९६० पुगेको छ। अहिलेसम्म ७२ हजार ५२४ अन्य घाइते भएका छन्।
पछिल्लो २४ घण्टामा इजरायली सेनाले गरेको हमलामा ८२ प्यालेस्टिनी मारिएका छन्। १२२ जना घाइते भएका छन्। शुक्रवार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रलाई लक्ष्य गरी भएको वाइ आक्रमणमा मारिनेमध्ये अधिकांश बालबालिका र महिला छन्।
इजरायली सेनाले दक्षिणी गाजापट्टीका खान युनिस र रफाह शहरमा धेरै घरलाई निशाना बनाएर आक्रमण गरिरहेको जनाइएको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७