TRENDING
होमपेज
समय अगावै जन्मिने बच्चाको आँखामा जालो लाग्ने समस्या


काठमाण्डौ । समय अगावै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ ९आरओपी० रोगका बिरामी बढ्न थालेका छन् । आँखाको भित्रि भाग अर्थात आँखाको पर्दामा जालो लाग्ने समस्यालाई आरओपी भन्ने गरिन्छ ।
सामान्य रुपमा गर्भ रहेको ४० हप्तापछि बच्चा जन्मँदा उनीहरुको सबै अङ्ग आवश्यकता अनुसार विकास भइसकेको हुन्छ । तर समय अगावै , २४ हप्तादेखि बच्चा जन्मेका उदाहरणहरु पनि थुप्रै छन् । उनीहरुमा अरु विभिन्न स्वास्थ्य समस्यासँगै आँखाको समस्या पनि प्रमुख रुपमा देखा पर्छ ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७