TRENDING
होमपेज
आगलागीमा परी ४४ जनाको मृत्यु


काठमाडौं । बंगलादेशमा आगलागीमा परी ४४ जनाले ज्यान गुमाएका छन्। २० भन्दाबढी गम्भीर घाइते भएका छन्।
बांग्लादेशको राजधानी ढाकामा रहेको एक साततले भवनमा बिहीबार राति आगलागी भएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्। मृतक र घाइतेको ढाका मेडिकल कलेज अस्पताल र नजिकैको बर्न अस्पतालमा उपचार भइरहेको ढाका ट्रिब्युनले जनाएको छ।
घटनास्थलमा पुगेका बंगलादेशका स्वास्थ्यमन्त्री डा सामन्तलाल सेन र सांसद एएफएम बहाउद्दीन नसिमलगायत वरिष्ठ अधिकारीहरु अस्पाताल पुगेका थिए।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७