TRENDING

नेपाल ए को सपना पूरा

काठमाडौं । नेपाली क्रिकेटमा बेञ्च स्ट्रेन्थ बलियो बनाउन ए टोली निर्माण हुनुपर्ने आवाज एक दशक अघिदेखि नै उठ्दै आएको थियो । नेपालको हारपछि सधैं आवश्यकता महसुस सबैले गरे पनि यथार्थमा बदलिन सकेको थिएन ।

आर्थिक अभाव, नेतृत्वको कमी र अनेक बहानामा ए टिम चर्चामा सीमित हुँदै आएको थियो । डेढ महिनाअघि नेपाल क्रिकेट संघ ९क्यान० ले आफ्नो वार्षिक क्यालेन्डरमा ए टोली राखेको थियो ।