TRENDING
होमपेज
एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा


काठमाण्डौ । एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
हिजो भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई ४–० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो । अस्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।
कतारमा जारी प्रतियोगितामा गएराति भएको अर्को प्रि–क्वाटरफाइनलमा ताजिकिस्तानले यूएईलाई हराएको छ । शुरुमा १–१ गोलको बराबरी भएको खेलमा पेनाल्टीमा ताजकिस्तानले यूएईलाई ५–३ ले हराएको हो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७