

काठमाडौँ । कमेडी शो कमेडी च्याम्पियनुको तेस्रो सँस्करण घोषणा भएको छ । फागुन ३ देखि यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने सम्झौता भएको छ ।
थ्री प्रोडक्सनको प्रस्तुति रहने यो सँस्करणलाई अझै उत्कृष्ट बनाइने निर्देशक विशाल भण्डारी बताउँछन् । ुसिजन एक र दुई सिजनलाई सबैले मन पराइदिनुभयो । हाम्रो काम खासमा स्क्रिनले नै बोलिरहेको हुन्छ । यो काम हाम्रो सानो टिमले गरेको हो,ु भण्डारीले भने, ुयही टिमले तेस्रो सँस्करणलाई अझै उत्कृष्ट शो बनाउनेछ ।ु
कान्तिपुर मिडिया ग्रुपका सिइओ शिशिर पछाई कोभिडपछिका समाजलाई यो सँस्करणले हँसाउँदै लैजानेमा विश्वस्त छन् । ुकोभिडपछिका दर्शकलाई पुर्ण रुपले हँसाएर लैजानेछ भन्नेमा विश्वस्त छु,ु उनले भने ।
शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ । शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ । शोमा निर्णायककारुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, रिचा शर्मा र मनोज गजुरेल छन् । ुमेरो हाँसो स्क्रिप्टेड हुँदैन । म अरुजस्तो जबरजस्ती हाँस्दिन,ु पत्रकार सम्मेलनबीच सोधिएको प्रश्नमा निर्णायक पन्तले जवाफ दिए ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७