TRENDING
होमपेज
गाजामा एकै दिन २४ इजरायली सैनिकको ज्यान गयो


एजेन्सी । इजरायलले हिजो गाजामा भएको लडाइँमा आफ्ना २४ जना सेनाको ज्यान गएको जनाएको छ । गएको अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणको बदलामा गाजामा शुरु गरेको कारबाहीमा हिजो सबैभन्दा ठूलो क्षति भएको इजरायलले जनाएको छ ।
हिजो गाजाका २ वटा भवनमा सेना रहेको मौकामा हमास विद्रोहीले विस्फोट गराउँदा २४ जनाको ज्यान गएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै इजरायली आक्रमणमा पनि २ सय जना प्यालेस्टिनीको ज्यान गएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले हिजोको दिनलाई युद्ध शुरु भएदेखिको सबैभन्दा कठिन दिनहरूमध्ये एक भएको बताउनुभएको छ । उहाँले हमासविरुद्ध पूर्ण विजय नभएसम्म लड्न नछाड्ने पनि दोहोर्याउनुभएको छ । एजेन्सी
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७