TRENDING
होमपेज
हिमालयन रिलाई थप सफलता, भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न अनुमति प्राप्त


काठमाडौ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतको बिमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर पाएको छ। सो नम्बर पाएसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय लिन कानुनी बाटो खुलेको छ।
कम्पनीका अनुसार आईआरडीएआईले मंगलबार रिलाई स्वीकृति दिएको हो। ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हिमालयन रिइन्स्योरेन्सले केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरेर स्टक मार्केटमा कम्पनी सूचीकृत भएको छ। स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकताअनुसार हिमालयनले पुनर्बीमा ब्रोकरको रूपमा पनि सेवा लिनदिने काम गर्दै आएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७