

काठमाडौ । दोस्रो बजारमा शेयर कारोबार गर्न ट्रेड मेनेजमेन्ट सिस्टम टीएमएस० लिनेको संख्या १९ लाख नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से अनुसार चालू आर्थिक वर्ष आव २०८०र८१ को माघ २ गते मंगलबारसम्ममा दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणााली ट्रेड म्यानेजमेन्ट सिस्टम ९टीएमएस० खोल्नेको संख्या १९ लाख २ हजार ४७७ ले टीएमएसको युजरनेम र पासवर्ड लिएका हुन् । २०७९ वैशाखमा टीएमएस खोल्नेको संख्या १२ लाख ३५ हजार थियो ।
धितोपत्र खरिदबिक्रीका लागि लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने विद्युतीय माध्यम टीएमएस हो । टीएमएसबाट लगानीकर्ताले खरिद तथा विक्री आदेश प्रविष्ट गर्न सक्छन् ।
टीएमएसमा आवद्ध हुनका लागि पहिले ब्रोकर कार्यालयमा गई खाता खोल्नुपर्छ । लगानीकर्ताले सेयर ब्रोकर मार्फत टिएमएसको युजरनेम र वासवर्ड लिएपछि मात्रै दोस्रो बजारमा सजिलै विभिन्न धितोपत्रहरु किन्न वा बेच्न सकिन्छ । आईपीओ परेपछि सो बिक्रीका लागि पनि टीएमएसको युजरनेम र पासवर्ड लिएर लगइन गरी सो प्रणालीमार्फत मात्रै बिक्री गर्न पाइन्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७