TRENDING
होमपेज
बंगलादेशमा प्रधानमन्त्री शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने


काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री एवं अवामी लिगकी अध्यक्ष शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले अत्याधिक बहुमत प्राप्त गरेको छ।
हसिनाले हिजो भएको निर्वाचनमा गोपालगञ्ज–३ सिटमा भारी जित हासिल गरेकी छिन्, उनको आठौं कार्यकालका लागि संसद सदस्य बनेकी छन्। उनको पार्टीले २२३ सिटमा जित हात पारेको छ । ।
शेख हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने प्रधानमन्त्री हुन्। उनको पाँचौं कार्यकाल र लगातार चौथो कार्यकाल पनि हो।
प्रधानमन्त्रीले २ लाख ४९ हजार ९६२ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अतीकुर रहमानले ६ हजार ९९९ र अर्का उम्मेदवार महाबुर मोल्लाहले ४२५ मत प्राप्त गरे।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७