TRENDING
होमपेज
एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४ गोलले हरायो ः अर्को चरणमा प्रवेश
काठमाण्डौ । एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४–० गोलले हराएको छ ।
गएराति भएको खेलमा चेल्सीले खेलको दोस्रो हाफमा ४ गोल गर्यो । उसका अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले एकरएक गोल गरे । च्याम्पियनसिप क्लब प्रेस्टोनले स्टामफोर्ड ब्रिजमा खेलको पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।
जितसँगै प्रिमियर लिग क्लब चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले चेल्सीका लागि एफए कप निकै महत्त्वपूर्ण भएको बताएका छन् । प्रिमियर लिगमा चेल्सी २० खेलमा २८ अङ्ककासाथ दशौँ स्थानमा छ ।
खेलकुदबाट थप समाचार
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
बैशाख २८, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८