TRENDING
होमपेज
तोलामा दुई सय रुपैयाँले घट्यो सुनको भाउ


काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७