TRENDING
होमपेज
नेकपा एकीकृत समाजवादीको बैठक सुरु


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।
काठमाडौँमा जारी बैठकमा पाटीको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचन, लगायतका विविध विषयमा छलफल हुने पाटी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकमा आवश्यक रणनीति तथा कार्य योजना बनाएर देशभर सङ्गठन विस्तार गर्ने र समसामयिक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल हुने प्रवक्ता खतिवडाले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७