TRENDING
होमपेज
शिव परियारको जाजरकोट भूकम्प पीडितका लागि ५० हजार सहयोग


काठमाडौं । गायक शिव परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । उनले क्यानडास्थित नेपाली संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस एनसीसीएस को अभियानमार्फत सहयोग रकम हस्तान्तरण गरेको अनलाइनखबरलाई बताए ।
‘भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरिरहनुभएका दाजुभाइ(दिदीबहिनीको पीडामा थोरै भए पनि मल्हम लगाउन सकुँ भन्ने उद्देश्यले जाजरकोट थातथलो भएर हाल क्यानडामा रहनुभएका कर्ण बटालाज्यू आवद्ध संस्थाको अभियानमा मैले पनि सहयोग रकम हस्तान्तरण गरेको हुँ,’ गायक परियारले भने ।’
गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको ६। ४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते छन् । भूकम्प पीडितहरुका लागि विभिन्न व्यक्ति र संघसंस्थाले समेत राहत संकलन तथा वितरण गरिरहेका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७