TRENDING
होमपेज
म्याग्दीको बेलढुङ्गा जाऔँ सूर्योदय र हिमाल हेर्न


म्याग्दी । उत्तरतिर फर्किएर हेर्दा दन्ते लहर जस्तै सेताम्मे हिमालहरु देखिने । पूर्वतर्फबाट सूर्योदयको रोमाञ्चक दृश्य देख्न पाइने ।
पहाडका थुम्काको सुन्दरता र ग्रामीण बस्तीको सौन्दर्यतालाई धित मरुन्जेल नियाल्न पाइने बेलढुङ्गाको बारेमा थाहा सायद कमैलाई हुनुपर्छ ।
हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकन गर्न सकिने बेलढुङ्गाको बारेमा बयान गरिसाध्य छैन । हिमाललाई नजिकबाट हेर्न, पुस र माघमा हिउँ खेल्न तथा लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुने गर्छन् ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली र छिमेकी बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जामा रहेको ओख्लेको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा हिजोआज स्वदेशी पर्यटकहरु भ्रमण गर्ने गन्तव्य बनेको छ ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
बैशाख २४, २०८२
लेक लागेर मर्छन् विदेशी पर्यटक
चैत्र १३, २०८१
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७