TRENDING
होमपेज
जलवायु परिवर्तनले हिमालमा परेको असरलाई न्यूनीकरण गर्न विज्ञहरूको काठमाडौँमा सम्मेलन सुरु


काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्यूनीकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरूको सम्मेलन सुरु भएको छ ।
मंगलवारबाट काठमाडौँमा सम्मेलन सुरु भएको हो । युनियन अफ एसियन अल्पान एशोसिएशनको आयोजनामा आज एक दिने सम्मेलन सुरु भएको हो । सम्मेलनमा हिमाललाई कसरी प्रवर्द्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असरलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए ।
उनले सम्मेलनमा चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाएको बताए । उनले सम्मेलनमा युआइएका अध्यक्षको समेत सहभागिता रहेको बताए ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
बैशाख २४, २०८२
लेक लागेर मर्छन् विदेशी पर्यटक
चैत्र १३, २०८१
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७