TRENDING
होमपेज
राष्ट्रिय मानवअधिकार आयोगका कार्यालय दशैँ बिदामा पनि खुल्ने


काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ने आयोगले जनाएको छ ।
आमनागरिकको मानवअधिकार संरक्षणलाई ध्यानमा राख्दै बिदाका दिनमा पनि कार्यालय बन्द खुलाउने व्यवस्था मिलाइएको आयोगले जनाएको हो ।
आयोगले यो अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७