TRENDING
होमपेज
धादिङको गुम्दीमा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु


धादिङ । धादिङ गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटनामा परेको छ । धादिङबेसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नंम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा गंगाजमुना गाउँपालिका–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको छ । ३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालक घाइते भएका छन् । घाइतेहरुको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय फुलखर्कका प्रहरी टोली र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७