TRENDING
होमपेज
शिल्पीमा कालो अक्षर, रातो अक्षर


काठमाडौँ । शिल्पी थिएटरमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको प्रस्तुति रहेको नाटक कालो अक्षर, रातो अक्षरु मञ्चन भइरहेको छ । दिलिप खड्काको निर्देशनमा बनेको यो नाटक असोज १७ देखि २७ सम्म मञ्चन हुने भएको हो ।
आर. के.रोमसको लेखन र समिक बडालको परिकल्पना रहेको यस नाटकमा शिक्षा प्रणालीले हाम्रो संरचनामा पारेको प्रभाव, युवाहरुको बिदेसिने बाध्यता, विद्यार्थी आन्दोलनभित्रको समस्यालगायतका विषय उठाइएको छ ।
नाटकमा राजनीतिक संगठनमा आबद्ध नभएका कलाकारहरुको अभिनय छ । कलाकारहरु अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगिता थापा, सञ्जिब राई, सुजैन सिलवाल, सुदिप खतिवडा, शान्ता राईले नाटकमा अभिनय गरेका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७