TRENDING
होमपेज
पहिरोका कारण मुग्लिन–पोखरा सडकखण्ड ठप्प


काठमाण्डौ । पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन –पोखरा सडकखण्ड ठप्प भएको छ । बिहान सवा ४ बजे तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । तर, सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको छ । राजमार्ग अवरुद्व हुँदा सयौँ गाडी रोकिएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७