TRENDING
होमपेज
एसियाडको करातेमा नेपाल पहिलो दिन निराश


हान्झाउ । १९ औं एसियाड अन्तर्गत बिहीबारदेखि सुरु भएको करातेमा पहिलो दिन नेपालको प्रदर्शन राम्रो हुन सकेन ।
पहिलो दिन कातातर्फ दुई र कुमुतेतर्फ एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए तर पदकसम्म पुग्न सकेनन् । व्यक्तिगत कातामा पुरुष र महिलामा नेपालको चुनौती पहिलो दिनै सकिएको छ ।
पुरुषतर्फ सोनिम मानन्धर र महिलातर्फ एलिसा रास्कोटी मगरले पहिलो चरण नै पार गर्न सकेनन् ।
पहिलो चरणमा महिला र पुरुष दुवैको दुई(दुई पुलमा राखेर प्रतिस्पर्धा गराइएको थियो । जसमा दुवै पुलबाट शीर्ष चार(चार खेलाडी अर्को चरणमा प्रवेश गरे । नेपाली खेलाडी भने शीर्ष चारमै पर्न सकेनन् ।
खेलकुदबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७