TRENDING
होमपेज
फर्कियो नेपाली क्रिकेट टोली


काठमाडौ । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा सहभागी भई नेपाली टोली आज बिहान साढे ११ बजे स्वदेश फर्किएको हो।
त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले क्रिकेट खेलाडीहरूलाई स्वागत गरेका थिए। खेलाडीलाई स्वागत गर्न क्यानका उपाध्यक्ष रोशन सिंह लगायत अन्य सदस्यहरू विमानस्थल पुगेका थिए।
एसियाली खेलकुदमा नेपाल क्वार्टरफाइनलमा भारसँग पराजित हुँदै बाहिरिएको थियो। समूह चरणमा मंगोलिया र माल्दिभ्सविरूद्ध सानदार जित निकालेको थियो।
मंगोलियाविरूद्धको खेलमा नेपालले विभिन्न कीर्तिमान समेत बनाएको थियो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७