TRENDING
होमपेज
आज विश्व शिक्षक दिवस ः शिक्षकको सङ्ख्यामा भइरहेको कमी हटाउनु पर्नेमा जोड


काठमाण्डौ । आज विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शिक्षकहरुले समाजमा पुर्याएको योगदानको कदर गर्न दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा संयुक्त राष्ट्र सङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को ले शिक्षकको सङ्ख्यामा भइरहेको कमी हटाउन र उनीहरुलाई प्रोत्साहन दिनु पर्नेमा जोड दिएको छ ।
हामीलाई चाहिएको शिक्षाका लागि शिक्षकको अवश्यकता पर्ने र त्यसका लागि शिक्षक सङ्ख्या बढाउन अनिवार्य भएको युनेस्कोको भनाइ छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन शिक्षक दिवस मनाउने गरिएको हो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७