TRENDING
होमपेज
धादिङको मलेखुमा ट्रकको ठक्करबाट दुईजना बालकको मृत्यु, दुईतर्फी सडक अवरुद्ध


धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना स्कुले बालकको मृत्यु भएको छ ।
सिद्दलेक गाउँपालिका – ६ का राजकुमार श्रेष्ठको छोरा निर्मल श्रेष्ठ र उद्दाव श्रेष्ठको छोरा संजिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२-००१ ख ६४१३ नम्बरको ठक्करबाट बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
दुर्घटनापछि स्थानीयहरुले क्षतिपुर्तिको माग गर्दै सव उठाउन मानेका छैनन् । पृथ्वीराजमार्गको मलेखु क्षेत्र अवरुद्ध गराएका छन् । ट्र्क चालक रौतहट चन्द्रपुर नगरपालिका-२ का ४१ वर्षीय असोक बम्जन प्रहरीको नियन्त्रणमा छ
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७