TRENDING
होमपेज
अब आईएमई पेबाट सजिलै भुक्त्तानी गर्न सकिने


काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे मार्फत् सेवाग्राहीहरूले अब सजिलै आफ्नो एसआईपी सिस्टमेटिक इन्भेस्मेन्ट प्लानको रकम भुक्तानी गर्न सक्ने भएका छन् ।
एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एन आई सी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो।
यो सम्झौता अन्तर्गत अब आईएमई पेका सेवाग्राहीहरूले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डाइनामिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो केही समययता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्न यो सेवा शुरु गरेको आईएमई पेले जनाएको छ ।
बिज्ञान / प्रबिधिबाट थप समाचार
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७