TRENDING
होमपेज
यौन धन्दाको आरोपमा होटल सञ्चालकसहित एक महिला पक्राउ


काठमाडौ । कैलालीमा यौन धन्दामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका सञ्चालकसहित एक महिला पक्राउ परेका हुन् ।
बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७