TRENDING
होमपेज
१९औं एसियाडमा चीनले जित्यो पहिलो स्वर्ण


हानझाउ । १९औं एसियाडमा आयोजक चीनले पहिलो स्वर्ण जितेको छ । चीनले आइतबार रोविङमा पहिलो स्वर्ण जितेको हो ।
फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण जितेका हुन् । चिनियाँ जोडीले ६.७८ सेकेण्ड टाइमिङ निकाले ।
रजत जितेका उज्वेक जोडी लुइजाखोन इस्लोमोभा र मालिका तागमाटोभाको जोडी १० सेकेण्डले पछि परे । यसमा इन्डोनेसियाले कास्य पदक जित्यो ।
आइतबार आयोजकले चीनले ११ स्वर्ण जितिसकेको छ । हङकङ चाइनाले पनि एक स्वर्ण जितेको छ ।
आइतबार बिहान नेपाली खेलाडीहरुको प्रदर्शन भने राम्रो हुन सकेन । तेक्वान्दो, जुडो, इस्पोर्ट्स, सुटिङ मा बिहानी सत्रमा नेपाली खेलाडीहरु पराजित भए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७