TRENDING
होमपेज
शिक्षकको आन्दोलनले आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त


काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन चलेका छैनन्।
शिक्षकहरूको ठूलो भीडका कारण सर्वसाधारणहरू सास्ती भोग्न बाध्य भएका छन् भने आन्दोलनकै कारण सार्वजनिक सवारीसाधन नचल्दा हिँडेर गन्तब्यमा पुग्ने गरेका छन्। संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक विरुद्ध हिजो पनि आन्दोलन हुँदा सवारीसाधन सञ्चालन अस्तव्यस्त बनेको थियो।
नेपाल शिक्षक महासंघका अनुसार आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने छ। देशभरबाट एक लाख भन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको दाबी छ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७