TRENDING
होमपेज
वागमती नदीको भङ्गालोमा फसेका लामाको प्रहरीद्वारा उद्धार


काठमाडौ । वागमती नदीको भङ्गालोमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । बुधबार बिहान करिब २ बजे सशस्त्र प्रहरीले रामबहादुर लामाको उद्धार गरेको हो । काठमाडौं दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वागमती नदी किनारबाट सोही वडाको सिम्पानी राईटोल बस्ने ४० वर्षीय लामालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
पानीको बहाव कम भएको अवस्थामा नदी पार गरेका लामा फर्किने क्रमामा पुनः नदीको बहाव बढेपछि उनी भङ्गालेमा फसेका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट गोताखोरसहित ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं। १८ निलबाराही गण कीर्तिपुरबाट गएको १५ जनासहितको सुरक्षाफौजले उनको उद्धार गरेको छ ।
लामाको उद्धार पश्चात् आफन्तलाई जिम्मा लगाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक प्रबक्ता शैलेन्द्र थापाले बताए ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७