TRENDING
होमपेज
९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गर्ने घोषणा


काठमाडौं । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६३ जनालाई विभूषित गर्ने भएको छ ।
राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।
विभूषित हुनेहरूमा ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ ।
यस्तै नेपाल छात्रा विद्या पदक खुतर्फ १८ र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९ सय ६२ जना विभूषित भएका हुन् ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७