TRENDING
होमपेज
एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरलाई पितृशोक


काठमाडौ ।
नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरलाई पितृशोक परेको छ । सो पार्टीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज समेत रहेका गंगालालका बुबा रामबहादुर तुलाधरको गएराति ९७ वर्षको उमेरमा निधन भएको हो । तुलाधरको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मुख्य समाचारबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७