TRENDING
होमपेज
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा


भरतपुर । सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।
सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७