TRENDING
होमपेज
प्रधानमन्त्रीले न्युयोर्क र चीन भ्रमणबारे दलहरूसँग छलफल


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न न्युयोर्क र चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग छलफल गरेका छन् ।
बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले छलफल गरेको हो ।।
प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे आज बेलुका परराष्ट्र विज्ञहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारी छ ।
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७