TRENDING
होमपेज
म्यानमारविरुद्धको फुटबल खेलका लगि नेपाली टिमको घोषणा


काठमाडौँ । म्यानमारविरुद्धका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको आइतबार घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले २३ सदस्यीय टिमको घोषणा गरेको हो । नेपालले भदौ २२ र २७ मा दुई खेल खेल्न लागेको हो ।
घोषित टिममा किरण लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, राहित चन्द, अञ्जन राई, छिरिङ लामा, एरिक विष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, क्रितिश छुन्जु, आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डाँगी, आशिष चौधरी, जिलेप्सीजंग कार्की, दिनेश हेम्जङ र हिसुब थपलिया रहेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७