TRENDING
होमपेज
काठमाण्डौ महानगरपालिकामा आज सार्वजनिक बिदा


काठमाडौ । काठमाण्डौ महानगरपालिकामा आज सार्वजनिक बिदा छ । सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि आज सार्वजनिक बिदा दिएको महानगरले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा हिजो एकै दिन परेको बताए पनि केही पालिका र सांस्किृतिक संस्थाले जनै पूर्णिमा र गाईजात्रा फरक– फरक दिन मनाइरहेका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७