TRENDING
होमपेज
एसिया कप किक्रेट ः नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान


पाकिस्तान । एसिया कप क्रिकेटमा पाकिस्तानले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । पाकिस्तानको मूल्तानमा भर्खरै टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
आजमले विकेट ड्राइ र साइनी विकेट रहेको बताए । उनले आफ्नो टिमको जितमा पनि विश्वस्त रहेको बताए । टिम प्रति विश्वस्त छौं, त्यसैले हामीले हिजौं प्लेइड एघार तोकेका थियौं,आजमले भने, दबाब छैन र हामी क्रिकेटमा रमाउन चाहान्छौ र उत्कृष्ट खेल्ने छौं ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७